राष्ट्रकवि घिमिरे सय वर्षमा प्रवेश, जन्म शताब्दी मनाउने तयारी

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरे सय वर्ष पुग्नु भएको छ । आजदेखि उहाँ सय वर्ष प्रवेश गर्नु भएको हो । राष्ट्रकै साहित्यिक गहना भएकाले उहाँको कृतित्व र व्यक्तिलाई अन्तर्राष्ट्रियकरण गराउन उहाँको जन्म शताब्दी वर्ष मनाउने तयारी छ । बेलाबेलामा अस्वस्थ्य भए पनि उपचारपछि उहाँ यो उमेरमा पनि साहित्यिक कर्ममा आफूलाई सामेल गराइरहनु भएको छ । … Continue reading राष्ट्रकवि घिमिरे सय वर्षमा प्रवेश, जन्म शताब्दी मनाउने तयारी